फिफा विश्वकप फुटबलमा शनिबार समूह ‘सी’ र समूह ‘डी’ का दुई/दुई खेल हुनेछन्।
काठमाडौँ– कतारमा जारी फिफा विश्वकप फुटबलमा शनिबार चार खेल हुँदैछन्। समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई/दुई खेल हुनेछन्।
पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे शुरू हुनेछ। दोस्रो खेलमा समूह ‘सी’ अन्तर्गत पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ।
उक्त खेल खेल साँझ ६ः४५ बजे शुरू हुनेछ। यसैगरी तेस्रो खेलमा फ्रान्स र डेनमार्क राति ९ः४५ बजे भिड्दैछन्। शनिबारको अन्तिम खेलमा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ।
उक्त खेल राति १२ः४५ बजे हुनेछ। विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
