सिरहा–३ बाट एमालेका लीलानाथ श्रेष्ठ विजयी

सिरहा-३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ २८ हजार ६४ मत ल्याएर विजयी भएका छन्।

सिरहा– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहा-३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ विजयी भएका छन्।

श्रेष्ठले २८ हजार ६४ मत ल्याएर विजयी भएका हुन्। 

निकतटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले २८ हजार ८८२ मत ल्याए।

त्यसैगरी, जनमत पार्टीका दिनेश कुमार यादवले ११ हजार १४६ ल्याएर तेस्रो भए।

राप्रपाका गोवर्द्धन दास तत्माले १ हजार २५९ मत ल्याए।