दाङ जान लागेका महरालाई रुपन्देही र कपिलवस्तुको सीमाक्षेत्रबाट बिहान साढे ९ बजे पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ। उनलाई भैरहवाबाट काठमाडौँ ल्याउने तयारी छ।
काठमाडाैँ– पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्।
दाङ जान लागेका महरालाई रुपन्देही र कपिलवस्तुको सीमाक्षेत्रबाट बिहान साढे ९ बजे पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले बताए। उनका अनुसार महरालाई केहीबेरमा भैरहवाबाट काठमाडौँ ल्याउने तयारी छ।
सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले केही दिनअघि गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा महरामाथि अनुसन्धान गर्न सुझाव दिएको थियो। यसअघि महरासँग आयोगले बयानसमेत लिएको थियो।
उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप)मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्।
यो पनि: ‘इलेक्ट्रिक सिगरेट’मा सुन तस्करी: के भयो महरा जोडिएको ९ केजी सुन प्रकरण?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
