झापा-२ मा स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई २ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्।
काठमाडौँ– प्रनिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-२ मा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्। उनले स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई २ हजार २९७ मतान्तरले पराजित गरेका हुन्।
अन्तिम मतपरिणामअनुसार घिमिरेले २७ हजार ७७० मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी रहेका नेपालले २५ हजार ४८३ मत प्राप्त गरे। माओवादीका हरि राना १३ हजार ७१४ मत ल्याएर तेस्रो भए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
