रूकुम पश्चिममा माओवादी केन्द्रका जनार्दन शर्माले ८ हजारभन्दा बढी मतान्तरले आग्रता लिएका छन्।
रूकुम पश्चिममा प्रतिनिधिसभामा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जनार्दन शर्माले मतान्तर फराकिलो पार्दै लगेका छन्।
जम्मा १९ हजार ६११ मतगणना गर्दा अर्थमन्त्रीसमेत हरेका शर्माले १२ हजार ७३३ मत ल्याएका छन्।
नेकपा (एमाले)का नन्दराम देवकोटाले चार हजार ६३२ मतसहित शर्मालाई पछ्याइरहेका छन्। उनीहरू बीचको मतान्तर आठ हजार १०१ रहेको छ।
त्यस्तै, राप्रपाका दिपककुमार मल्लले चार सय ४४, मङ्गोल नेशनल अर्गनाइजेशनका हरिबहादुर पुनले २०, स्वतन्त्र उम्मेदवार तारक केसीले नौ सय ५५ र अर्का स्वतन्त्र उम्मेदवार राजन पाण्डेले १९ मत पाएका छन्।
प्रतिनिधिसभामा एकमात्र निर्वाचन क्षेत्र रहेको रूकुमपश्चिममा कूल ६० हजार पाँच सय २७ मत खसेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
