प्लास्टिक विसर्जनको भयावह रूप

संयुक्त राष्ट्रसंघका अनुसार विश्वभर वार्षिक चार अर्ब ३० करोड टन प्लास्टिक उत्पादन हुने गर्छ। त्यसमध्ये वर्षमा एक करोड ९० लाखदेखि दुई करोड टनसम्म प्लास्टिक फोहोरका रूपमा वातावरणमा आउँछ।