कैलाली– १ र २ मा नागरिक उन्मुक्ति अगाडि

काठमाडौँ– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कैलालीका निर्वाचन क्षेत्र नम्बर १ र २ मा नागरिक उन्मुक्ति पार्टी अगाडि देखिएको छ। कैलाली-१ नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठले ७ हजार ५२ मतसहित अग्रता कायमै राखेकी छन्। उनका निकटम प्रतिद्वन्द्वी रहेका नेपाली कांग्रेसका रामजनम चौधरीले ४ हजार ५२५ मत पाएका छन्। त्यस्तै, तेस्रोमा रहेका नेकपा एमालेका तपेन्द्रबहादुर रावलले १ हजार ५१८ मत ल्याएका छन्। त्यसैगरी, कैलाली-२ मा नागिक उन्मुक्ति पार्टीका अरूणकुमार चौधरीले २ हजार ४३८ मतसहित अग्रता लिँदा माओवादी केन्द्रका भगतबहादुर बढुवालले १ हजार ८३४ मत ल्याएका छन्। तेस्रोमा नेकपा एमालेका झपटबहादुर रावलले १ हजार ६७० मत ल्याएका छन्।

काठमाडौँ– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कैलालीका निर्वाचन क्षेत्र नम्बर १ र २ मा नागरिक उन्मुक्ति पार्टी अगाडि देखिएको छ।

कैलाली-१ नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठले ७ हजार ५२ मतसहित अग्रता कायमै राखेकी छन्।

उनका निकटम प्रतिद्वन्द्वी रहेका नेपाली कांग्रेसका रामजनम चौधरीले ४ हजार ५२५ मत पाएका छन्। त्यस्तै, तेस्रोमा रहेका नेकपा एमालेका तपेन्द्रबहादुर रावलले १ हजार ५१८ मत ल्याएका छन्।

त्यसैगरी, कैलाली-२ मा नागिक उन्मुक्ति पार्टीका अरूणकुमार चौधरीले २ हजार ४३८ मतसहित अग्रता लिँदा माओवादी केन्द्रका भगतबहादुर बढुवालले १ हजार ८३४ मत ल्याएका छन्। तेस्रोमा नेकपा एमालेका झपटबहादुर रावलले १ हजार ६७० मत ल्याएका छन्।