एमालेका राजन भट्टराईलाई छ हजार ८४९ मतान्तरले पराजित गर्दै थापा काठमाडौँ–४ बाट तेस्रो पटक निर्वाचित भएका हुन्।
काठमाडौँ– काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापा विजयी भएका छन्।
एमालेका राजन भट्टराईलाई सात हजार ४४७ मतान्तरले पराजित गर्दै थापा काठमाडौँ–४ बाट तेस्रो पटक निर्वाचित भएका हुन्। मंगलबार सकिएको मतगणनामा थापाले २१ हजार ३०२ मत प्राप्त गरे।
निकटतम प्रतिद्वन्द्वी भट्टराईले १३ हजार ८५५ मत ल्याए। औपचारिक घोषणा गर्न भने बाँकी छ। यहाँ ४५ हजार ७२६ मत खसेकाे थियाे।
२०६४ सालमा समानुपातिकबाट सांसद बनेका थापा २०७० र २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
