अहिलेसम्म गणना भएको एक हजार ८०० मतमध्ये शुक्लले ९९४ मत प्राप्त गरेका छन्।
काठमाडौँ- रुपन्देहीको क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्लले शुरूआती अग्रता लिएका छन्।
अहिलेसम्म गणना भएको एक हजार ८०० मतमध्ये शुक्लले ९९४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका प्रमोद यादवले ७२४ मत प्राप्त गरेका छन्।
जनमत पार्टीका भूपेन्द्र यादवले ४९३ मत प्राप्त गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
