काठमाडौँ-१०ः राजन केसीको शुरूआती अग्रता, पछ्याउँदै रास्वपा

एमालेका हिमेश केसीले भने ६७२ मत प्राप्त गरेका छन्। 

काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर-१० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र कुमार केसीले शुरूआती अग्रता लिएका छन्।

उनले १०८० मत प्राप्त गरेका छन्। त्यस्तै, रास्वपाका उम्मेदवार प्रदीप विष्टले ६९५ मत प्राप्त गरेका छन्। 

एमालेका हिमेश केसीले भने ६७२ मत प्राप्त गरेका छन्। 

त्यस्तै माओवादी केन्द्रकी अन्जना विसंङ्खेले ५९५ मत पाएकी छन्। कीर्तिपुरमा सत्ता गठबन्धनले मित्रवत् प्रतिस्पर्धा गरेको छ।