कैलाली १ मा रञ्जिताको अग्रता

कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले अग्रता लिएकी छन्।

काठमाडौँ– कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले अग्रता लिएकी छन्।

सय मत गणना हुँदा उनले ३३ मत प्राप्त गरेकी छन्। नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीले २७ मत प्राप्त गरी दोस्रो स्थानमा छन्।

त्यस्तै नेकपा एमालेका तपेन्द्रबहादुर रावलले २३, राप्रपाका लोकेन्द्र कुँवरले ९ र राष्ट्रिय स्वतन्त्र पार्टीका टंकप्रसाद जैशीले ४ मत प्राप्त गरेका छन्।