नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले तीन सय ७ मत प्राप्त गरेका छन्।
काठमाडौँ– काठमाडौँ क्षेत्र– ८ मा, राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठको शुरूआती अग्रता देखिएको छ।
उनले हालसम्म छ सय ११ मत ल्याएका छन्। उनलाई पछ्याउँदै हाम्रो नेपाली पार्टीबाट सुमन सायमीले छ सय ३ मत ल्याएका छन्।
नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले तीन सय ७ मत प्राप्त गरेका छन्।
राष्ट्रिय प्रजातान्त्रिक पार्टीतर्फका राजेन्द्र थापाले दुई सय ६ मत ल्याएका छन्।
त्यस्तै, ६४ वटा मत बदर भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
