मतपेटिका जम्मा भइसकेकाले सर्वदलीय बैठक बसेर गणना शुरू गरिने निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताएका छन्।
काठमाडौँ– कर्णालीको राजधानी रहेको सुर्खेत क्षेत्र नम्बर–२ को मतगणनाका लागि केहीबेरमा सर्वदलीय बैठक बस्दैछ।
मतपेटिका जम्मा भइसकेकाले सर्वदलीय बैठक बसेर गणना शुरू गरिने निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताए। उनका अनुसार विभिन्न ठाउँका मतपेटिका सोमबार बिहानसम्म आइपुगेको छ।
वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको सुर्खेत सभाहलमा मतगणना हुनेछ। प्रदेशका अन्य जिल्लामा पनि सर्वदलीय बैठक बसेर सकेसम्म
चाँडो मतगणना थालनी गर्ने त्यहाँका निर्वाचन अधिकृतले बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
