भक्तपुर क्षेत्र नम्बर २ काे जारी मतणनामा कांग्रेसका दुर्लभ थापा एमालेका महेश बस्नेतभन्दा छ सय मतले अगाडी छन्।
भक्तपुर– भक्तपुर क्षेत्र नम्बर २ मा कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन्।
बोडेस्थित कृषि विकास बैंकको तालिक केन्द्रमा जारी मतगणनामा थापाले एमालेका महेश बस्नेतलाई छ सय मतान्तर पछाडी पारेका छन्।
मध्यपुरथिमि नगरपालिका–३ कौशलटार, सूर्यविनायक नगरपालिका–१ सिरुटार र सूर्यविनायक नगरपालिका–५ कटुन्जेको मत गणना हुँदा थापाले दुई हजार ३३० मत पाएका छन्।
एमालेका बस्नेतले एक हजार ६३२ मत ल्याएर पछ्याइरहेका छन्। राष्ट्रियता प्रजातन्त्र पार्टीले २३२, राष्ट्रिय स्वतन्त्र पार्टीले ४२४ र नेपाल मजदुर किसान पार्टीले २५० मत प्राप्त गरेको छ ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
