धनुषा- क्षेत्र नं. ३ को मतगणना प्रारम्भ भएको छ। प्रारम्भिक परिणाममा एमाले उम्म्दवार जुली महतोले अग्रता लिएकी छन्।
धनुषा- क्षेत्र नं. ३ को मतगणना प्रारम्भ भएको छ। प्रारम्भिक परिणाममा एमाले उम्म्दवार जुली महतोले अग्रता लिएकी छन्।
६०० गणना हुँदा महतोले २५७ मत पाएकी छन्। जनमत पार्टीका शम्भु साहले १५५ मतसहित उनलाई पछ्याइरहेका छन्।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका लोसपाका अनिलकुमार झाले १३० मत पाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
