प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतदान सकिएसँगै मतपेटिका उठाउन थालिएको छ
काठमाडौं– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतदान सकिएसँगै मतपेटिका उठाउन थालिएको छ। निर्वाचन आयोगले आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बेजसम्मका लागि मतदानको समय तय गरेको थियो। निर्वाचन आयोगले केही सामान्य घटनाबाहेक शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भएको जनाएको छ।
मतदानको निर्धारित समय सकिएसँगै मतपेटिका मतगणना स्थलमा ओसार्न थालिएको छ। काठमाडौं- ८ को १ अन्तर्गत वसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा मतदान स्थलका मतपेटिका संकलन गरेर मतदान स्थलमा लैजान थलिएको छ। वसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा ५ वटा मतदान केन्द्र रहेका थिए। तस्वीरहरू : अमित मचामसी







Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
