काठमाडौँमा आमनिर्वाचन पर्यवेक्षण समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले पर्यवेक्षक संस्थाबाट प्राप्त सुझावलाई मार्गदर्शक रूपमा लिने बताए।
काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पर्यवेक्षक संस्थालाई तटस्थ र व्यावसायिक रूपमा पर्यवेक्षण गरिदिन आग्रह गरेका छन्।
निर्वाचनको निष्ठा र विश्वसनीयता कायम गर्न पर्यवेक्षणको पाटो महत्वपूर्ण रहने उनको भनाइ छ। काठमाडौँमा आमनिर्वाचन पर्यवेक्षण समितिले आयोजना गरेको प्रारम्भिक पर्यवेक्षण प्रतिवेदनको समीक्षा कार्यक्रममा प्रमुख आयुक्त थपलियाले पर्यवेक्षक संस्थाबाट प्राप्त वस्तुगत सुझावलाई आयोगले मार्गदर्शक रूपमा ग्रहण गर्ने बताए।
“स्थानीय निर्वाचनमा पर्यवेक्षक संस्थाबाट आएको सुझावका आधारमा मतदान स्थल र मतदान केन्द्रहरू पहुँचयोग्य र सहज तुल्याएका छौँ”, उनले भने।
आवधिक निर्वाचन कहिले हुन्छ भन्ने अन्योलबाट मुलुक मुक्त भएकाले निर्वाचनप्रतिको निष्ठा कायम राख्न सबै पक्षको भूमिका महत्वपूर्ण हुने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
