बराबरी अवस्थामा रहेका नेपाल र पाहुना टोली यूएई जाे आजकाे खेलमा विजयी हुन्छन्, उसैले सिरिज उपाधि जित्नेछन्।
काठमाडौँ– घरेलु टोली नेपालले यूएईसँग तीन एकदिवसीय सिरिजको अन्तिम खेल आज खेल्दैछ।
खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ। सिरिज ११ को बराबरी अवस्थामा रहेका कारण नेपाल र पाहुना टोली यूएई दुवैका लागि आजको खेल महत्वपूर्ण छ।
पहिलो खेलमा पराकिलो हार बेहोरेको नेपालले दोस्रो खेलमा ३ विकेटको जित निकालेको थियो। दुबै खेलमा नेपालको ब्याटिङ अपेक्षा अनुसार राम्रो हुन सकेको छैन। अन्तिम खेलमा त्यसलाई सुधार्दै नेपाल सिरिज उपाधि जित्न चाहन्छ।
नेपाल र यूएईबीच हालसम्म ८ ओडिआई खेल भएको छ। जसमा नेपाल तीन र यूएई पाँच खेलमा विजयी भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
