मन्दिरमा दर्शन गर्न आउने भक्तजनसँगै झिलिमिली दृश्यकाे तस्वीर लिन तथा भिडियाे, टिकटक बनाउनेहरूकाे पनि भिड लाग्ने गरेको छ।
काठमाडाैँ– चाडबाड आएसँगै काठमाडाैँमा मन्दिरहरू सजाइएका छन्। मन्दिर वरिपरी रंगीबिरंगी बत्ती लगाएर झिलिमिली बनाइएको छ।
टाढैबाट देखिने गरी झकिझकाउ पारिएका मन्दिरको दृश्य निकै आकर्षक बनेको छ। मन्दिरमा दर्शन गर्न आउने भक्तजनसँगै झिलिमिली दृश्यकाे तस्वीर लिन तथा भिडियाे, टिकटक बनाउनेहरूकाे पनि भिड लाग्ने गरेको छ। विशेषगरी काठमाडाैँकाे मैतीदेवी मन्दिरमा यस्ताे भिड धेरै लाग्ने गरेको छ।
कलंकी, बिजेश्वरी, शोभा भगवती, भद्रकाली, कालिकास्थान, नक्साल भगवती, मैतिदेवी, बङलामुखी, महालक्ष्मी मन्दिर लगायत मन्दिरहरू झिलिमिली पारिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
