सरकारले निर्वाचनका लागि मंसिर २ गतेदेखि विदा दिने निर्णय गरेको छ। विदा मंसिर ५ गतेसम्म रहने गृहमन्त्रालयले जनाएको छ।
काठमाडौँ- सरकारले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै शिक्षण संस्था विद्यालयमा मंसिर २ देखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायमा मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन्।
निर्वाचन आयोगले सरकारले चुनावका समयमा सार्वजनिक बिदा दिन सिफारिस गरेको थियो। त्यसकै आधारमा गृहमन्त्रालयले बिदा दिने निर्णय गरेको हो।
विज्ञप्तिः

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
