ब्लाइन्ड रक्स

दृष्टिविहीनका लागि रक क्लाइम्बिङ

गफी मङ्‍की एन्ड ब्लाइन्ड रक्सले शनिबार नेपालमै पहिलो पटक दृष्टिविहीनका लागि रक क्लाइम्बिङ कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा नेपालभरका दृष्टिविहीनले भाग लिएका थिए। उनीहरू पहराको शिरमा पुग्ने प्रयास गरेका थिए।