AnonymousUser

Logout

पाँच दिनले फरक पारेको पहलगाम यात्रा

कश्मीर कत्तिको सुरक्षित छ भनेर प्रश्न गर्दा उनले भने, “काश्मीरबारे मिडियाले अफवाह फैलाउँछ। तर कश्मीर  सुरक्षित छ। हामी पर्यटकलाई धेरे सम्मान गर्छौं, उनीहरू हाम्रा भगवान् र अन्नदाता हुन्।”

अनेकन् रूपमा कायम छ दासता

वित्तीय दुरुपयोगको सामयिक निरीक्षण र प्रतिवेदन सार्वजनिक भइरहेको हुन्छ, तर मानवीय संसाधनको दुरुपयोगको न त निरीक्षण हुन्छ, त्यसबारेको प्रतिवेदन नै बाहिर आउँछ।

अनेकन् रूपमा कायम छन् दासताका अभ्यास (आइतबार)

वित्तीय दुरुपयोगको सामयिक निरीक्षण र प्रतिवेदन सार्वजनिक भइरहेको हुन्छ, तर मानवीय संसाधनको दुरुपयोगको न त निरीक्षण हुन्छ, त्यसबारे प्रतिवेदन नै बाहिर आउँछ।

हामीले पक्षधरता लिनैपर्छ

गोड्से र गान्धीको राम कुन रोज्ने भन्ने बहस चलिरहेका बेला हामीले गान्धीको रामको कुरा गर्नुपर्छ। सर्वधर्म समभावको कुरा गर्नुपर्छ।

विपन्नलाई झनै रोगी बनाउँदै 'जंकफुड-क्यापिटलजिम्'

पसिनाको कमाइ यस्तो बजारिया र कमसल खाजामा खर्च नगर्नुहोस्, यति मूल्यमा घरमै बनाउन सकिने मकैभटमास, चिउरा, चना, बदाम र सातु अथवा फलफूल किनेर खानुहोस् भनौँजस्तो लाग्छ, तर पसले रिसाउलान् भनेर चुप लाग्छु। 

अराजक बाकुनिनको निचोड: भगवान् र राज्य मान्छेको शोषण गर्छन्

बाकुनिनका कुरा पहिलो पटक सुन्दा आवेगपूर्ण र आक्रोशयुक्त लाग्छन्, तर समाज, राज्य र काल्पनिक ईश्वरका नाममा हुने गरेका तमाम कर्म देख्दा भने उनको तर्क युक्तिसंगत लाग्छन्।

जमिन कसको?

जमिन ओगटेर त्यतिकै बर्षौंवर्ष बाँझो राखिनु हुँदैन। त्यसलाई अपराध मानिनुपर्छ। दीर्घकालसम्म जमिन  खालि राख्ने अधिकार कसैलाई हुनुहुँदैन।

जब विज्ञहरू नै अफवाह फैलाउँछन्

गलत काम भइरहेको देख्दादेख्दै पनि जब कोही बोल्दैन तब बौद्धिक मान्छेहरूको खडेरी परिरहेझैँ लाग्छ। अज्ञानता, गल्ती र  अन्यायविरुद्ध नबोल्नु त्यस्ता कामको समर्थन गर्नुजत्तिकै गलत हो।

वातावरण प्रदूषण: विपन्न वर्ग र समुदायले झनै बोल्नुपर्छ

अत्यधिक जीवाश्म इन्धन प्रयोग गर्ने, जमिनलाई प्लास्टिकमय बनाउने, बढीभन्दा बढी नदीको पानीमा रसायन र विषादी पठाउने, जमिनलाई कंक्रिटमय बनाउने कृत्यमा पुँजीपतिहरूकै कहालीलाग्दो 'नाफा'को भोक जिम्मेवार छ।

‍लेखिएका सबै इतिहास सत्य हुँदैनन्

स्पेनिसहरूको आक्रमण र युरोपियनहरूले भित्र्याएको रोगहरूको फैलावटबाटै अमेरिकाका एक करोडभन्दा बढी मूलवासीहरू मरे, मारिए। इतिहासको त्यो पाटोलाई शासक अमेरिकनहरू उजागर गर्दैनन्। 

जोगीका चटक: बोल्नुपर्छ सचेत वर्ग

वीरेन्द्र र ऐश्वर्यले पनि साई बाबाबाट सुनकै गहना–गुरिया 'जादु'मार्फत उपहार पाएका थिए। सर्वसाधारणले चाहिँ खरानीमै चित्त बुझाउनुपर्थ्यो। ९६ वर्षको उमेरमा 'समाधि लिन्छु' भनेका साई बाबा ८४ वर्षमै बिते।

जात व्यवस्था: समस्या जरामै छ, उखेल्नुपर्छ

संरचनागत लाभ पाएका समुदायले यो सामाजिक रोग हटाउन सबैभन्दा बढी भूमिका खेल्नुपर्छ। बेल् हुक्सले भनेका छन्– सबै जातीय हमलाहरूप्रति मौनता साँध्नु अपराधप्रति हाम्रो समर्थनजत्तिकै गम्भीर विषय हो।

उमेर मात्रै होइन बुढ्यौली र जवानी

प्रख्यात नायिका इन्ग्रिड बर्गमान् भन्छिन्, ‘वृद्ध हुनु पहाड चढ्नुजस्तै हो। तपाईंलाई अलिकति सास फेर्न गाह्रो होला, तर त्यसपछि देखिने दृश्य झनै स्पष्ट र सुन्दर हुनेछन्।’

युद्धलाई 'न्यायिक' ठहर्‍याउने पुस्तक

साहित्य र संरचनामा अत्युत्तम भए पनि कुनै पनि कृति र दर्शनको महत्त्व तथा उपदेयता समाज परिवर्तनमा त्यसको योगदानमा हुन्छ।

उपनिवेशले फैलाएका भ्रम चिर्ने पुस्तक र लेखक

पश्चिमाहरू पूर्वीयलाई अल्छी, सुस्त, शंकालु, सीधा–सादा, रहस्यमय, कुटिल, अशिष्ट र असभ्य, रूढिवादी भन्ने ठान्थे। 'लकिरको फकिर' भनेर हेप्थे अनि आफूलाई सभ्य र अभिजात ठान्थे।

पृथ्वी आफैँ ध्यानस्थल

जंगल मासेर जमिनलाई थप कंक्रिटमय बनाउनु वातावरण सखाप पार्नु हो। आश्रित सम्पूर्ण जीवजन्तुलाई बेघर बनाउनु हो। एउटा रूख काट्दा कति क्षति र नोक्सानी हुनसक्छ, त्यसको लेखाजोखा नै हुँदैन।

हवर्डले पुनर्लेखन गर्न खोजेको अमेरिकी जनताको इतिहास

राजा, मन्त्री, रथी, महारथी र मुखियाहरूको चर्चालाई मात्रै कुनै देश र समुदायको इतिहास ठानिने प्रचलन आफैँमा एक कपट हो। त्यसो हुँदा देशको वास्तविक अतीत र निकट वर्तमान बुझ्न  इतिहासको पुनर्लेखन हुनुपर्छ।

बुद्ध–विचार खोज्न लुम्बिनी जाँदा...

थोरै खाएर र भुइँमै पातलो बिछ्यौनामा सुतेर पनि जीवन चल्न सक्छ भन्ने तथ्य सो अभ्यास र अनुभवले सिकायो।

जारी छ अन्धश्रद्धा र विज्ञानको द्वन्द्व

विज्ञान पढाउने तर विज्ञान नबुझ्ने ती शिक्षकलाई मैले भनेँ, 'जेसुकैको होस्, धुवाँ भनेको धुवाँ नै हो। स्वास्थ्यका लागि हानिकारक हुन्छ, वातावरण प्रदूषित पार्छ।'

…त्यसो हुँदाहुँदै पनि हामी बाँच्नुपर्छ

जीवन फालेपछि सुख र दुःख नै बाँकी नरहने हुँदा यही जीवनका सुख दुःख भोग्न, न्याय र अस्तित्वका लागि लड्नकै लागि पनि हामी बाँच्नुपर्छ।