उच्च र जिल्लाका २१० न्यायाधीशको सरुवा, विशेषका न्यायाधीश पनि फेरिए (सूचीसहित)

न्यायपरिषद्को शुक्रबार बसेको बैठकले जिल्ला र उच्च अदालतका २१० न्यायाधीशहरूको सरुवा गर्ने निर्णय गरेको हो।

काठमाडाैँ– न्यायपरिषद्ले जिल्ला र उच्च अदालतका २१० न्यायाधीशहरूको सरुवा गरेको छ।

शुक्रबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा बसेको परिषद्‍को बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र ११२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो।

विशेष अदालतका अध्यक्ष र ४ जना सदस्यहरू पनि फेरिएका छन्।

हेर्नुस् सूची: