होली चेकिङ

काठमाडौँ उपत्यकामा ट्राफिक चेकिङमा कडाइ\r\n

काठमाडौँ उपत्यकामा ट्राफिक जाँचमा प्रहरीले कडाइ गरेको छ। होलीको दिन आइतबार बिहानैदेखि चेकिङमा कडाइ गरिएको प्रहरीले जनाएको छ। होलीमा उच्छृङ्खल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउनेलगायत गतिविधि हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो।\r\n\r\n