नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य २ लाख ४८ हजार ४०० रुपैयाँ कायम भएको छ।
काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा केही थपघट भएको छ। सुन तोलामा ४०० रुपैयाँले घटेको छ। चाँदी ६० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य २ लाख ४८ हजार ४०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य बढेर तोलामा ३ हजार २८० रुपैयाँ पुगेको छ।
बुधबार सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँ थियो। एक तोला चाँदी ३ हजार २२० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एक औँस सुन चार हजार १५४ र त्यति नै चाँदी ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
