मनसुन सक्रिय भएसँगै भारतको उत्तर, मध्यप्रदेश र आसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा परेको छ।
काठमाडाैँ– आज देशभरका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
माैसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुन सक्रिय भएसँगै भारतको उत्तर, मध्यप्रदेश र आसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा परेको हाे। यसका कारण कोशी, बागमती, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाकोसमेत सम्भावना रहेको छ। अन्य क्षेत्रको तुलनामा पश्चिमी क्षेत्रमा भारी वर्षा हुने महाशाखाले जनाएकाे छ।
राति देशभर आँशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
