नारायणगोपाल चोकबाट बसुन्धरातर्फ गइरहेकाे ट्रकले स्कुटरलाई ठक्कर दिँदा ४७ वर्षीय बेलबहादुर रानामगर र ४७ वर्षीया कल्पना रानामगरको मृत्यु भएको हो।
काठमाडौँ– काठमाडौंको बसुन्धरामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
नारायणगोपाल चोकबाट बसुन्धरातर्फ गइरहेकाे ट्रकले स्कुटरलाई ठक्कर दिँदा कास्की पोखरा–९ का ४७ वर्षीय बेलबहादुर रानामगर र ४७ वर्षीया कल्पना रानामगरको मृत्यु भएको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार दुर्घटनामा गम्भीर घाइते दुवैजनाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पतालमा मृत्यु भएको हो।
ट्रक चालक चितवनका २५ वर्षीय राम हमाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुन्धान गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
