मानवीय क्षति नभए पनि ट्रक पानीमा डुबेको सुनसरी प्रहरीले जनाएको छ।
काठमाडौँ– कोशी ब्यारेजबाट ट्रक सप्तकोशी नदीमा खसेको छ।
ब्यारेजको पुलमा बससँग ठोक्किएपछि ट्रक नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीले डोरी टाँगेर ट्रक चालकसहित तीनजनाको नदीबाट उद्धार गरेको छ।
एकजना यात्रुलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ। ट्रक कोसी ब्यारेजको ९ र १० नं ढोकाबाट नदीमा खसेको हो।
मानवीय क्षति नभए पनि ट्रक पानीमा डुबेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
