आइतबार दिउँसो १ बजे बस्ने तय भएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुरोधमा सभामुख देवराज घिमिरेले ३ बजेका लागि सारेका हुन्।
काठमाडौँ– प्रतिनिधिसभाको बैठक दुई घण्टा पछि सरेको छ।
आइतबार दिउँसो १ बजे बोलाइएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुरोधमा सभामुख देवराज घिमिरेले ३ बजेका लागि सारेका हुन्।
सदनमा जारी अवरोध हटाउन शीर्ष तीन नेताबीच छलफल भइरहेको छ। सोही छलफलकै क्रममा प्रधानमन्त्रीले सभामुखलाई टेलिफोन गरेर प्रतिनिधिसभा बैठक सार्न अनुरोध गरेका थिए।
टेलिफोन सम्वादमा सभामुख घिमिरेले छलफलबाट सदन खुलाउन सकारात्मक निष्कर्षका निकाल्न शुभकामनासमेत दिएका थिए।
सिंहदरबारमा प्रधानमन्त्री दाहाल कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सदन खुलाउने विषयमा छलफल जारी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
