दाङ–सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला छेउमा लत्रिएको विद्युत् तारले बसलाई छुँदा करेन्ट प्रवाह भएको वडाध्यक्ष प्रदीप खड्काले जानकारी दिए।
काठमाडौँ– गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा सल्यानमा तीन जनाको मृत्यु भएको छ।
राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला छेउमा लत्रिएको विद्युत् तारले बसलाई छुँदा करेन्ट प्रवाह भएको वडाध्यक्ष प्रदीप खड्काले जानकारी दिए।
उनका अनुसार बसधनी छत्रेश्वरी–६ का कमल गिरी, रोल्पाको गंगादेव–४ का बलराम डाँगी र उनका छोरा टोपलाल डाँगीको मृत्यु भएको हो। गिरीको उपचारका क्रममा तथा र बाबुछोराको घटनास्थलमा नै मृत्यु भएको वडाध्यक्ष खड्काले बताए।
“पहिरोका कारण बिजुलीको तार सडकमा लत्रिएको रहेछ,” उनले भने, “सोही कारण बसमा करेन्ट प्रवाह भएछ। त्यसपछि गाडीबाट आर्लिने क्रममा करेन्ट लागेछ।”
उक्त बसमा २५ यात्रु रहेको खड्काले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
