अत्यधिक गर्मी, चट्याङ तथा हावाहुरीबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
काठमाडौँ– हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
देशभरको अधिकतम र न्यूनतम तापक्रम केही दिन घट्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ। जसका कारण गर्मी अत्यधिक बढेको छ।
विशेषगरी मध्य तथा पूर्वी तराईमा लू चलिरहेको छ। साथै, कोशी तथा मधेश प्रदेशमा हावाहुरीको समेत सम्भावना छ।
अत्यधिक गर्मी, चट्याङ तथा हावाहुरीबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
