कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा अपराह्नपछि मेघगर्जन र चटयाङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
काठमाडौँ– पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहेको छ।
दिउँसो देशभरको मौसम सामान्यतया सफा रहनेछ। बिहानैदेखि चर्को घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अधिकांश भूभागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना छ।
जसका कारण तराईसहित देशभर नै गर्मी बढ्ने अनुमान छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा अपराह्नपछि हल्का वर्षाको सम्भावना छ।
तराईमा गर्मी अत्यधिक बढ्ने र पहाडमा वर्षासँगै मेघजर्जन र चट्याङको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
