सगरमाथा आरोहण गरेर गएको टोलीले बिहीबार बिहान ५: ४५ बजे कञ्चनजंघा हिमालको सफल आरोहण गरेको छ।
काठमाडौँ– चार विदेशीसहित १४ जनाले कञ्चनजंघा हिमालको सफल आरोहण गरेका छन्।
डिलाइट एक्सपीडिसनबाट गएको टोलीले बिहीबार बिहान ५: ४५ बजे सफल आरोहण गरेको कम्पनीका प्रबन्धक मिङ्मा डेभिड शेर्पाले बताए।
उनिहरू सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कञ्चनजंघा गएका हुन्। यसै साता एक विदेशी र दुई नेपाली गरी तीन जनाले आरोहण गरेका थिए।
मौसममा आएको खराबीका कारण ४० जना आरोहण गर्न नसकी फर्किएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
