यादव नौ हजार ८७० मतसहित अगाडि छन्। जनमत पार्टीका शिवचन्द्र कुशवाहा दोस्रो स्थानमा छन्। उनले छ हजार ७७१ मत पाएका छन्।
काठमाडौँ– उपनिर्वाचनअन्तर्गत बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवको अग्रता कायम छ।
पछिल्लो परिणामअनुसार यादवले नौ हजार ८७० मत पाएका छन्। उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पछ्याइरहेका छन्। कुशवाहाको छ हजार ७७१ मत छ।
यस्तै एमालेका पुरुषोत्तम पौडेल तीन हजार ७०० मतसहित तेस्रो स्थानमा छन्। रास्वपाका रमेश खरेलले एक हजार १७४ मत पाएका छन्। उनी चौथो स्थानमा छन्।
आइतबार भएको उपनिर्वाचनमा यहाँ ६८ हजार ८८७ मत खसेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
