प्रारम्भिक मतपरिणामअनुसार यादवले २२४ मत प्राप्त गरेका छन्। उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पछ्याइरहेका छन्।
काठमाडौँ– उपनिर्वाचनअन्तर्गत बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवले अग्रता लिएका छन्।
प्रारम्भिक मतपरिणामअनुसार यादवले २२४ मत प्राप्त गरेका छन्। उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पछ्याइरहेका छन्। उनले १७० मत पाएका छन्।
यस्तै एमालेका पुरुषोत्तम पौडेल १६६ मतसहित तेस्रो स्थानमा छन्। रास्वपाका रमेश खरेलले ८० मत पाएका छन्।
आइतबार भएको उपनिर्वाचनमा यहाँ ६८ हजार ८८७ मत खसेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
