मतगणना स्थलमा प्रत्येक उम्मेदवारका २/२ जना प्रतिनिधि बस्न पाउने छन्।
काठमाडौँ– बारा–२ मा बिहान ११ बजेदेखि मतगणना गर्न राजनीतिक तलहरू सहमति भएका छन्।
शिक्षा तालिम केन्द्र कलैयामा बिहान बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए।
यस्तै, मतगणना स्थलमा प्रत्येक उम्मेदवारका २/२ जना प्रतिनिधि बस्न पाउने सहमति भएको छ। आइतबार साँझ हावाहुरी र वर्षा भएकाले मतगणना हुन सकेको थिएन।
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत आइतबार भएको मतदानमा यहाँ ६८ हजार ८८७ मत खसेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
