घाइते सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पठाइएको छ। उनीहरूमध्ये अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
ढोरपाटन– बुटवलदेखि बागलुङको बुर्तिबाङ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको छ।
पाल्पाको तिनाउ गाउँपालिका–५ जोरधारा छेउमा आइतबार बिहान दुर्घटनामा दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी हेमेन्द्र शर्माले जानकारी दिए। मृत्यु हुनेको पहिचान नखुलेको शर्माले बताए।
घाइते सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा पठाइएको छ। घाइते अधिकांशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बस भिरमा अड्किएको एसपी शर्माले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
