जल तथा मौसम विज्ञान विभागले सोमबार देशका पहाडी भूभागमा आंशिक बदली रहने तथा केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।
काठमाडौँ- आज देशका पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
त्यस्तै, प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा दिउँसो हल्का वर्षा सम्भावना रहेको विभागले जनाएको छ।
राती भने प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही भूभाग आंशिक बदली हुने र प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
त्यसबाहेक देशका अधिकांश भूभागको मौसम सफा रहने विभागले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
