काठमाडौँ- नवलपुरको बलिङटारमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको ना६ख ७५८० नम्बरको बस बिहान ४ बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा अन्य २५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारार्थ चितवन पठाइएको नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए। घटनाबारे थप विवरण आउन बाँकी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
