प्रि–क्वार्टरफाइनलको दुवै लेगमा लिभरपुललाई पराजित गर्दै रियलले अन्तिम आठमा स्थान बनाएको छ।
काठमाडौँ– रियल मड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
प्रि–क्वार्टरफाइनलको दुवै लेगमा लिभरपुललाई पराजित गर्दै रियलले अन्तिम आठमा स्थान बनाएको हो।
रियलले समग्रमा ६–२ को फराकिलो जित दर्ता गरेको छ। दोस्रो लेगअन्तर्गत बुधबार राति सान्टियागो बर्नबेउमा लिभरपुल १–० ले पराजित भयो।
रियलको जितमा कप्तान करिम बेन्जेमाले ७८औँ मिनेटमा निर्णयक गोल गरे। उनले भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
