गठबन्धन बैठकले साझा उम्मेदवार तय गर्न नसकेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिए।
काठमाडौँ– सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाले उम्मेदवारी दिने भएका छन्।
शनिबार बिहान बसेको गठबन्धन बैठकले साझा उम्मेदवार तय गर्न नसकेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिए।
राउतका अनुसार जनमत र जसपाले छुट्टाछुट्टै उम्मेदवारको मनोनयन दर्ता गर्ने छन्।
जनमतबाट जनमतबाट ममता झा तथा जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने तय भएको राउतले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
