काठमाडौँ– पश्चिमी वायुको प्रभावले देशका पहाडी भागको मौसम बदली भएको छ।
दिउँसो विभिन्न स्थानमा चट्याङ र हावाहुरीसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।
यस्तै कोशी र बागमतीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने महाशाखाले जनाएको छ। अपराह्नतिर सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी र वर्षाको समेत सम्भावना छ।
राति पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
