रास्वपाले सातमध्ये ६ वटा प्रदेशको सभापतिको नाम सार्वजनिक गरेको छ।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेश समिति बिस्तार गरेको छ। पार्टीले सातमध्ये ६ वटा प्रदेशको सभापतिको नाम सार्वजनिक गरेको हो।
बागमतीको प्रदेश सभापतिमा डा. अचुतम लामिछाने, गण्डकीमा राजन गौतम, लुम्बिनीमा देवराज पाठक, कर्णालीमा धीरजबहादुर वली र सुदूरपश्चिममा प्रकाश विष्ट सभापतिमा चुनिएका हुन्।
फागुन सात गते पार्टीको केन्द्रीय समितिको बैठकले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको थियो। चैतसम्म जिल्ला समिति गठन र आगामी जेठ मसान्तसम्म पालिका र वडास्तरीय समितिहरू गठन गर्ने निर्णय रास्वपाले गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
