प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ– हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले प्रदेश १ र गण्डकीको मौसम आंशिक बदली भएको छ। प्रदेश १, बागमती र गण्डकीका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
प्रदेश १ को पहाडी भागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। यस्तै प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसमेत हुने महाशाखाको अनुमान छ। राति प्रदेश १ र गण्डकीमा सामान्य बदली रही बाँकी भागको मौसम सफा रहने छ।
यी दुई प्रदेशमा राति पनि हिमपात हुनसक्ने महाशाखाले अनुमान गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
