प्रज्ञाप्रतिष्ठानको कुलपतिमा भूपाल राई र उपकुलपतिमा विमल निभा नियुक्त

नेपाल प्रज्ञाप्रतिष्ठानको कुलपतिमा कवि भूपाल राई तथा उपकुलपतिमा कवि विमल निभा नियुक्त भएका छन्।

काठमाडौँ- नेपाल प्रज्ञाप्रतिष्ठानको कुलपतिमा कवि भूपाल राई नियुक्त भएका छन्। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गर्दै कुलपतिमा राई तथा उपकुलपतिमा कवि विमल निभालाई नियुक्त गरेको हो। 

त्यस्तै, सदस्य सचिवमा प्रा.डा. धनप्रसाद सुवेदीलाई नियुक्त गरिएको छ ।

पदाधिकारीको सूचीः