सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री दाहाललाई कांग्रेसले विश्वासको मत दिएसँगै ओली आतंकित भएको बताए।
काठमाडौँ– राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नभई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै भएको बताएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले ओलीका सबै भनाइ सुन्दा आफूले उनी नै प्रधानमन्त्री रहेको निष्कर्ष निकालेको बताए। उनले प्रधानमन्त्री दाहाललाई कांग्रेसले पुस २६ गते विश्वासको मत दिएसँगै ओली आतंकित भएको बताए।
उनले अध्यक्ष ओलीका कुराहरू गणतन्त्र र २०६२/०६३ को आन्दोलनका उपलब्धिका लागि हानिकारक रहेको बताए। उनले पूर्वप्रधानमन्त्री र पूर्वसभामुखलाई पनि बोल्ने समय तोक्नुपर्ने बताए।
सांसद केसीले एमाले अध्यक्ष ओलीले आप्रवासी नेपालीको समस्याबारे आज आएर गोहीको आँसु बगाएको भन्दै व्यंग्य गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
