जबराको पार्थिव शरीरको आइतबार ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने उनका ज्वाइँ सुनिलबहादुर थापाले बताए।
काठमाडौँ– नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ।
९६ वर्षीय जबराको काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको उनका ज्वाइँ सुनिलबहादुर थापाले बताए। थापाका अनुसार पार्किन्सन्सकाे समस्या रहेका जबरालाई अचानक निमाेनिया भएपछि गत मंगलबार अस्पताल भर्ना गरिएको थियो।
जबराको पार्थिव शरीरको आइतबार ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने थापाले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
