दुर्घटनामा घाइतेमध्ये २ जना अवस्था गम्भीर छ। उनीहरूलाई उपचारका लागि धरान लगिएको छ। बाँकीको धनकुटामै उपचार भइरहेको छ।
काठमाडौँ– धनकुटाको पाख्रिबास नगरपालिका–५ भैंसेस्थित मध्यपहाडी लोकमार्गमा शुक्रबार बिहान माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। १४ जना घाइते भएका छन्।
काठमाडौँबाट खाँदबारीतर्फ गइरहेको बा४ख ५५०२ नम्बरको सप्तकोशी माइक्रोबस सडकबाट करिब ६०–७० मिटर खसेको थियो। दुर्घटनामा घाइतेमध्ये २ जना अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
घाइते यात्रुलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ। गम्भीर घाइते चालक जितेन्द्र बुढाथोकी र अर्का एक यात्रीलाई भने थप उपचारका लागि धरान पठाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
