कार्कीले बिहीबारदेखि प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नेछन्। प्रहरी नियमावलीको अहिलेकै व्यवस्था कायम रहे उनी करिब २८ महिना प्रहरी नेतृत्वमा रहने छन्।
काठमाडौँ– सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्कीलाई नियुक्त गरेको छ।
सोमबारको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले उकालोलाई बताए।
वर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ बुधबार मध्यरातदेखि सेवानिवृत्त हुन लागेकाले त्यसको दुई दिनअघि नै सरकारले नयाँ प्रहरी प्रमुखको टुंगो लगाएको हो।
नेपाल प्रहरीका बहालवाला एआईजीमध्ये वरीयता क्रममा अगाडि रहेका कार्कीले बिहीबारदेखि प्रहरीको नेतृत्व सम्हाल्ने छन्।
प्रहरी नियमावलीको अहिलेकै व्यवस्था कायम रहे उनी करिब २८ महिना प्रहरी नेतृत्वमा रहने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
