ललितपुर भनिमण्डलस्थित रामबाग महलमा बुधबार शुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मिति र स्थान प्रस्ताव गरेका छन्।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशन आगामी मंसिर २७, २८ र २९ गते गर्ने प्रस्ताव परेका छन्।
ललितपुर भनिमण्डलस्थित रामबाग महलमा बुधबार शुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मिति र स्थान प्रस्ताव गरेका हुन्।
बैठकले महाधिवेशनको मिति औपचारिक रूपमा टुंगो लगाउने छ। यही असोज २४ र २६ गते बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको थियो।
जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम, पार्टी महाधिवेशनलगायत विषयमा टुंगो लगाउन एमालेले बैठक बसेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
